Lesson : राष्ट्रिय समसामयिक
सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त
सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त भएका छन्
- कहिले ? : २०८१ श्रावण २०
- नवनियुक्त मुख्यमन्त्री : कमलबहादुर शाह
- राजनीतिक दल : नेपाली कांग्रेस
- २०८१ श्रावण १८ गते मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले दावी पेश गरेका शाहलाई मुख्यमन्त्रि नियुक्त गरेका हुन्
हाल प्रदेशका मुख्यमन्त्री र नियुक्ती मिति
- कोशि : हिक्मतकुमार कार्की (२०८१ बैशाख २७)
- मधेश : सतिश कुमार सिंह (२०८१ जेठ २५)
- वागमती : बहादुर सिंह लामा (तामाङ) (२०८१ श्रावण ८)
- गण्डकी : सुरेन्द्रराज पाण्डे (२०८१ जेठ १६)
- लुम्बिनी : चेत नारायण आचार्य (२०८१ श्रावण ८)
- कर्णाली : यामलाल कडेल (२०८० चैत्र २७)
- सुदूरपश्चिम : कमल बहादुर शाह (२०८१ श्रावण २०)
प्रदेश प्रमुख र नियुक्ती मिति :
- कोशि : परशुराम खापुङ्ग (२०७८ कात्तिक २३)
- मधेश : सुमित्रा सुवेदी भण्डारी (२०८० फागुन ३० )
- वागमती : दीपकप्रसाद देवकोटा (२०८१ श्रावण १६ )
- गण्डकी : डिल्लीराज भट्ट (२०८० फागुन ३० )
- लुम्बिनी : कृष्णबहादुर घर्तीमगर (२०८१ श्रावण १६)
- कर्णाली : यज्ञराज जोशी (२०८१ श्रावण १६)
- सुदूरपश्चिम: नजिर मियाँ (२०८० फागुन ३० )
पछिल्लो अपडेट : २०८१ श्रावण २० गते सम्म