Lesson : अन्तराष्ट्रिय समसामयिक
बंगलादेशमा राजनीतिक संकट : हसिनाको राजिनामा
युनुस बने अन्तरिम सरकार प्रमुख
- बंगलादेशमा आरक्षण विरोधी विद्यार्थी आन्दोलनले अन्तत राजनीतिक परिवर्तन गरेको छ
- शेख हसिना द्वारा राजिनामा : ५ अगस्त २०२४ (२०८१ श्रावण २१)
- अन्तरिम सरकार प्रमुखमा नोबेल शान्ति पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनुस नियुक्त
- नियुक्ती मिति : ७ अगस्त २०२४ (सपथ ९ अगस्त २०२४)
- युनुस नेतृत्वको १७ सदस्यीय अन्तरिम सरकारमा आरक्षणविरोधी आन्दोलनको नेतृत्व गर्ने दुई जना विद्यार्थी नेता नासिद इस्लाम र आसिफ महमुद पनि रहेका छन्