Lesson : राष्ट्रिय समसामयिक
बालबालिका सम्बन्धि तथ्यांक सार्वजनिक
राष्ट्रिय जनगणना २०७८ अन्तर्गत बालबालिका (१८ बर्ष भन्दा मुनि) सम्बन्धि तथ्यांक सार्वजनिक भएको छ
- बालबालिकाको संख्या : ९८,६९,५८३ (जम्मा जनसंख्याको ३३.८%)
- बालक : ५१,१४,५०५ (५१.८%)
- बालिका : ४७,५५,०७८ (४८.२%)
- नेपालमा जम्मा परिवार संख्या : ६६,६०,८४१
- बालबालिका भएका परिवार : ७१.३%
- बालबालिकानै नभएका परिवार : २८.७%
- बालबालिका परिवारमुली भएका परिवार संख्या : ३१,५१२
- पछिल्लो १० वर्षमा बालबालिकाको संख्या : १०.९% ले घटेको