Lesson : राष्ट्रिय समसामयिक
कार्यसम्पादन मुल्यांकनमा रुपन्देही जिल्ला प्रशासन कार्यालय उत्कृष्ट
कार्यसम्पादन मुल्यांकनमा रुपन्देही जिल्ला प्रशासन कार्यालय उत्कृष्ट भएको छ
- गृह मन्त्रालयसँगको कार्यसम्पादन सम्झौता अनुसार बढी अंक प्राप्त गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देही देशकै उत्कृष्ट बनेको छ ।
- जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ९८ अङ्कसहित पहिलो स्थान हासिल गरेको हो
कार्य सम्पादनमा उत्कृष्ट ५ जिल्ला प्रशासन कार्यालयहरु :
- रुपन्देही (९८ अंक)
- पाल्पा (९७.७५)
- बाग्लुङ (९७.६२)
- पश्चिम रुकुम (९७.५०)
- मकवानपुर र पर्वत (९७.३७)