Lesson : खेलकुद
बङ्गलादेशले जित्यो २० वर्षमुनिकाे साफ च्याम्पियनशिपकाे उपाधि 🆕
बङ्गलादेशले २० वर्षमुनिकाे साफ च्याम्पियनशिपकाे उपाधि जितेको छ
- फाइनल खेल : २०८१ भदौ १२
- विजेता : बंगलादेश
- उप-विजेता : नेपाल
- ललितपुरकाे सातदाेबाटाेमा रहेकाे एन्फा कम्प्लेक्सकाे मैदानमा भएकाे फाइनलमा बङ्गलादेशले नेपाललाई ४–१ गाेलले हराएको हो
- सहभागी देश : नेपाल, भारत, भुटान, श्रीलंका, बंगलादेश र माल्दिभ्स
- प्रतियोगिता सन् २०१५ देखि शुरुवात भएको हो
- नेपालले २ पटक २० बर्ष मुनिको साफ च्याम्पियनसिपको उपाधि जितेको छ