Lesson : दिवस र नाराहरु
राष्ट्रिय पुस्तकालय दिवस २०८१
१७ औं राष्ट्रिय पुस्तकालय दिवस २०८१ मनाइएको छ !
- कहिले ? : २०८१ भाद्र १५
- २०८१ को नारा : 'निरन्तर शिक्षाका लागि पुस्तकालय'
- २०८० को नारा : ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’
- हरेक बर्षको भाद्र १५ मा राष्ट्रिय पुस्तकालय दिवस मनाउने गरिन्छ
- मनाउन थालिएको : २०६५ भाद्र १५ देखि
ऐतिहासिक पृष्ठभूमि
- १८६९ साल भाद्र १५ गते पुस्तक चिताई तहबिल नामक पहिलो पुस्तकालय स्थापना को लागि लालमोहोर लागेको दिनको सम्झनामा २०६५ भाद्र १५ गते देखि हरेक बर्षको भाद्र १५ मा राष्ट्रिय पुस्तकालय दिवस मनाइदै आइएको छ !