Lesson : राष्ट्रिय समसामयिक
लैङ्गिक समावेशीकरणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
लैङ्गिक समावेशीकरणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ
- सम्मेलन अवधि : २०८१ भदौ १८-२० सम्म (२०२४ सेप्टेम्बर ३-५)
- आयोजक : राष्ट्रिय मानव अधिकार आयोग नेपाल
- सम्मेलनले लैङ्गिक समावेशीकरणसम्बन्धी अन्तर्राष्ट्रियस्तरमा जारी घोषणापत्रहरूको कार्यान्वयनमा जोड दिँदै नौ बुँदे काठमाण्डाै घोषणापत्र जारी गरेको छ
- सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका १९ वटा देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।