Lesson : अन्तराष्ट्रिय समसामयिक
भारतले प्रक्षेपण गर्यो ब्यालेस्टिक मिसाइल अग्नि–४
भारतले प्रक्षेपण गर्यो ब्यालेस्टिक मिसाइल अग्नि–४
- कहिले ? : २०२४ सेप्टेम्बर ६
- मध्यम दूरीको ब्यालेस्टिक मिसाइल अग्नि–४ ओडिशाको चण्डीपुरबाट सफलतापूर्वक प्रक्षेपण गरिएको छ ।
-
अग्नि–४ मिसाइलको दायरा चार हजार किलोमिटर भन्दा धेरै रहेको छ ।
-
यो भारतको परमाणु प्रतिरोध कार्यक्रमको एउटा हिस्सा हो ।
-
भारतले यसैवर्ष गएको अप्रिल चार तारिखमा ओडिशाको तटमा रहेको अब्दुल कलाम टापुबाट एक हजारदेखि दुई हजार किलोमिटरसम्म मार हान्न सक्ने नयाँ पुस्ताको अग्नि–प्राइम ब्यालेस्टिक मिसाइल पनि सफलतापूर्वक प्रक्षेपण गरेको थियो ।