Lesson : अन्तराष्ट्रिय समसामयिक
भियतनाममा भयानक आँधी
भियतनाममा भयानक आँधी आएको छ
- कहिले ? : २०२४ सेप्टेम्बर ८
- आंधीको नाम : यागी (Yagi)
- विकसित समुद्र : South China Sea
- उक्त आंधीका कारण भियतनाममा मात्रै ८२ जना भन्दा बढी मानिसको ज्यान गएको छ
Lesson : अन्तराष्ट्रिय समसामयिक
भियतनाममा भयानक आँधी आएको छ