Lesson : राष्ट्रिय समसामयिक
नेपाल बन्यो अन्तराष्ट्रिय सौर्य गठबन्धनको सदस्य 🆕
नेपाल अन्तराष्ट्रिय सौर्य गठबन्धन (International Solar Alliance) को पूर्ण सदस्य भएको छ
- कहिले ? : २०२४ सेप्टेम्बर ९
- कतिऔं ? : १०१ औं सदस्य
- जीवाश्म ईन्धनमा निर्भरता कम गर्न सौर्य ऊर्जाको कुशल खपतको लागि काम गर्ने उद्देश्यले यो अलायन्स संचालनमा छ
- ISA को प्रधान कार्यालय भारतको गुरुग्राममा रहेको छ
- पेरिसमा आयोजना गरिएको कोप २१ का दौरान सन् २०१५ मा यसको स्थापना भएको थियो