Lesson : राष्ट्रिय समसामयिक
अब देखि राष्ट्रिय याक दिवस मनाइने
अब देखि राष्ट्रिय याक दिवस मनाउने निर्णय गरिएको छ
- निर्णय मिति : २०८१ असोज २
- दिवस मनाउने : हरेक बर्षको असोज ७ गते
- याक तथा चौँरी संरक्षण, सम्वद्र्धन एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा यसको प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय याक दिवस घोषणा गरी मनाउने निर्णय गरिएको हो
- याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित वन्यजन्तु सूचीमा राखेको छ ।
- याक आनुवंशिक स्रोत केन्द्रले ७ वैशाखलाई ५०औं स्थापना दिवस ‘स्वर्ण जयन्ती’ का रूपमा मनाउने सन्दर्भमा याक तथा चौँरी संरक्षण र सम्वद्र्धनका लागि वैशाख ७ लाई राष्ट्रिय याक दिवस घोषणा गरी