Lesson : राष्ट्रिय समसामयिक
एसिक सम्मेलन २०२४ सम्पन्न
३६ औं एसिक सम्मेलन २०२४ सम्पन्न भएको छ
- सम्मेलन आयोजना : २०२४ सेप्टेम्बर २०-२३ सम्म
- आयोजना स्थल : काठमाडौँ, नेपाल
- एसिक के हो ? : एसियाली क्रेडिट सपोर्ट एन्ड इन्नोभेसन कन्फेरेन्स
- सम्मेलनको उपलब्धि : प्रवर्तन, हरित वित्तमार्फत साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्दै दिगो विकास लक्ष्य हासिल गर्ने प्रतिबद्धता
- एसिक सम्मेलनमा १६ ओटा देशका कर्जा तथा निक्षेप सुरक्षण संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।
- नेपालले ३० बर्षपछि यो सम्मेलन आयोजना गरेको हो ।