Lesson : राष्ट्रिय समसामयिक
उपभोक्ता मूल्य सूचकांक गणनाको आधार वर्ष परिवर्तन
राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकांक गणनाको आधार वर्ष परिवर्तन गरेको छ
- कहिले ? : २०८१ असोज ९
- नयाँ आधार बर्ष : २०८०/८१
- पुरानो आधार बर्ष : २०७०/७१
- वस्तुको उपभोग प्रवृतिका आधारमा वस्तु डालो परिमार्जन गरि ५२५ वस्तुको संख्या पुर्याइएको छ
- राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षणका आधारमा राष्ट्र बैंकले तयार पारेको मूल्य, भार र सूत्र तथा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको तथ्यांक विभागको सहयोगमा उक्त नयाा मूल्य सूचकांक तयार पारिएको हो
- यस अघि राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय लेखाको आधार बर्ष सन् २०००/२००१ बाट सन् २०१०/२०११ मा परिवर्तन गरिसकेको छ