Lesson : राष्ट्रिय समसामयिक
देशका सबै स्थानीय तहमा पुग्यो बैंकिङ पहुँच
बझाङको साइपालमा खुल्यो बैंकको शाखा, अब ७५३ पालिकामै पुग्यो बैंकको पहुँच
- कहिले ? : २०८१ असोज ९
- यो संगै नेपालका सबै स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ
- ‘क’ वर्गको वाणिज्य बैंक एभरेष्ट बैंकले सुदूरपश्चिमम प्रदेशको बझाङ जिल्लास्थित साईपालमा गाउँपालिकामा १२९ औं शाखा कार्यालय विस्तार गरेसँगै यो लक्ष्य पुरा भएको हो ।
- सरकारले २०७३ मै संघीय संरचनाअनुसार ७५३ वटै स्थानीय तहमा बैंकिङ पहुँच विस्तार गर्ने लक्ष्य राखेको थियो।