Lesson : राष्ट्रिय समसामयिक
पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर
नेपालले पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ
- कहिले ? : २०८१ असोज १७
- सम्झौता गरिएका पेट्रोलियम पाइपलाइनहरु :
- सिलिगुडी (भारत) - चारआली (झापा) : ५० किमी लामो
- अमलेखगञ्ज (बारा) - लोथर (चितवन) : ६२ किमी लामो
- दुवै ठाउँमा स्मार्ट ग्रिनफिल्ड टर्मिनल निर्माण
- नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्ट र इण्डियन आयल कर्पोरेसन लिमिटेडका निर्देशक सेन्थल कुमारले सम्झौतामा हस्ताक्षर गरेका हुन्
- सबै आयोजनाहरुको कुल लागत १५ अर्ब रुपैया रहेको व्ह्ह