Lesson : साहित्य, पुरस्कार र सम्मान
भैरव पुरस्कार २०८१
भैरव पुरस्कार गुठीले २०८१ को साहित्यकार भैरव अर्यालको स्मृतिमा स्थापित तीन पुरस्कार घोषणा गरेको छ
- भैरव पुरस्कार :
- कसलाई ? : लक्ष्मण गाम्नागे (हास्यव्यङ्ग्यकार)
- पुरस्कारको राशि : १ लाख ११ हजार १ सय ११ रुपैयाँ
- भैरव वाङ्मय पुरस्कार :
- कसलाई ? : चुडामणि गौतम
- पुरस्कारको राशि : १ लाख १ हजार १ सय ११ रुपैयाँ
- भैरव प्रतिभा पुरस्कार :
- कसलाई ? : लक्ष्मी गिरि (कलाकार)
- पुरस्कारको राशि : ५१ हजार १ सय ११ रुपैया