Lesson : साहित्य, पुरस्कार र सम्मान
चिकित्साशास्त्रर्फकाे नाेबेल पुरस्कार अमेरिकाका दुई जना वैज्ञानिकलाई 🆕
सन् २०२४ को चिकित्साशास्त्रर्फकाे नाेबेल पुरस्कार अमेरिकाका दुई जना वैज्ञानिकलाई प्रदान गरिएको छ
- घोषणा मिति : २०२४ अक्टोबर ७
- पुरस्कार प्राप्त गर्ने वैज्ञानिक : भिक्टर एम्ब्रोस र ग्यारी रभ्कन (अमेरिका)
- योगदान : ‘माइक्रोआरएनए’ पत्ता लागाएका
- विजेताले संयुक्त रूपमा एक करोड १० लाख स्विडिश क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नेछन्