Lesson : राष्ट्रिय समसामयिक
प्रकाशमान सिंह राउत नेपालको प्रधान न्यायाधीश नियुक्त
प्रकाशमान सिंह राउत नेपालको प्रधान न्यायाधीश नियुक्त भएका छन्
- नियुक्ती मिति : २०८१ असोज २०
- सपथ ग्रहण : २०८१ असोज २०
- नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले उनलाई नियुक्त गरेका हुन्
- नव नियुक्त प्रधानन्यायाधिशले राष्ट्रपति सपक्ष पद तथा गोपनियताको सपथ लिएका छन्