Lesson : राष्ट्रिय समसामयिक
रेडियो नेपालद्वारा दनुवार भाषामा समाचार सुरु 🆕
रेडियो नेपालद्वारा दनुवार भाषामा समाचार सुरु गरिएको छ
- कहिले ? : २०८१ असोज ३०
- यो संगै रेडियो नेपालले समाचार प्रशारण गर्ने भाषा संख्या २५ पुगेको छ
- दनुवार भाषा विशेषगरी नेपालको काभ्रेपलाञ्चोक, सिन्धुली, सिरहा, सर्लाही, महोत्तरी, सप्तरी, धनुषा, सिन्धुपाल्चोक, ललितपुर, उदयपुर, झापा, मोरङ, सुनसरी, चितवन, नवलपरासी, बारा, पर्सा, मकवानपुरलगायत ६२ वटा जिल्लामा बोलिन्छ ।
- २०७८ सालको राष्ट्रिय जनगणना अनुसार
- दनुवार जातिको जनसंख्या : ८२ हजार ७८४ (कुल जनसंख्याको ०.२८ %)
- दनुवार भाषा बोल्नेको संख्या : ४९ हजार ९९२ (०.१७%)