Lesson : साहित्य, पुरस्कार र सम्मान
नोबेल पुरस्कार २०२४ 🆕
सन् २०२४ को सबै विधाको नोबेल पुरस्कार घोषणा गरिएको छ
- भौतिकशास्त्र :
- जोन जे हपफिल्ड (John J. Hopfield), अमेरिका र
- जेफ्री ई. हिन्टन (Geoffrey E. Hinton), बेलायत
- योगदान : artificial neural networks द्वारा मेसिन लर्निङ्ग सम्बन्धि खोजको लागि
- रसायनशास्त्र :
- डेभिड बार्कर (David Baker), अमेरिका (प्रोटिन डिजाइनको लागि)
- डेमिस हासाबिस (Demis Hassabis), बेलायत
- जोन एम जम्पर (John M. Jumper), अमेरिका (प्रोटिनको संरचना अनुमान)
- चिकित्साशास्त्र :
- भिक्टर अम्ब्रोस (Victor Ambros), अमेरिका
- गैरी रुवकुन (Gary Ruvkun), अमेरिका
- योगदान : माइक्रो RNA को खोजको लागि
- साहित्य :
- हान काङ (Han Kang), दक्षिणकोरिया
- योगदान : उनको तीव्र काव्यात्मक गद्यको लागि
- शान्ति :
- निहोन हिडांक्यो (Nihon Hidankyo), जापानी संस्था
- योगदान : आणविक हतियार मुक्त संसार प्राप्त गर्न को लागी आफ्नो प्रयास को लागी
- अर्थशास्त्र :
- डारोन एक्मोग्लु (Daron Acemoglu), टर्की
- सिमोन जोन्सन (Simon Johnson), बेलायत
- जेम्स ए. रोबिन्सन (James A. Robinson), अमेरिका
- योगदान : संस्थाहरू कसरी गठन हुन्छन् र समृद्धिलाई असर गर्छ भन्ने अध्ययनको लागि