Lesson : अन्तराष्ट्रिय समसामयिक
१६ औं ब्रिक्स सम्मेलन २०२४ 🆕
१६ औं ब्रिक्स सम्मेलन २०२४ सम्पन्न
- कहिले ? : २२ अक्टोबर २०२४ देखि २४ अक्टोबर २०२४
- आयोजक देश : रुस (काजान)
- नारा : “Strengthening Multilateralism for Fair Global Development and Security.”
- अध्यक्षता : भ्लादिमिर पुटिन
- ब्रिक्सको स्थापना : १६ जुन २००९
- संस्थापक सदस्य : भारत,चिन , ब्राजिल र रुस
- सन् २०१० मा रुस थप भइ BRICS नामाकरण
- हाल सदस्य संख्या : ९
- सन् २०२४ जनवरी १ बाट थपिएका सदस्य : इजिप्ट, इथियोपिया, इरान र युएई (संयुक्त अरब इमिरेट्स)
- ब्रिक्स देशले स्थापना गरेको बैंक लाई New Development Bank (Brics Bank) भनिन्छ, यसको कार्यालय चीनको सांघाईमा रहेको छ
- १५ औं सम्मेलन : सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना गरिएको
- १७ औं सम्मेलन : सन् २०२५ मा ब्राजिलमा आयोजना हुनेछ
- ब्रिक्स देशले विकास गरेको भुक्तानी प्रणालीलाई BRICS Pay (ब्रिक्स पे) भनिन्छ