Lesson : राष्ट्रिय समसामयिक
ट्राफिक चेकजाँचमा ई–चलानको सुरुवात 🆕
ट्राफिक चेकजाँचमा ई–चलानको सुरुवात गरिएको छ
- कहिले ? : २०८१ कार्तिक ४
- नागरिक एपमा रहेको ‘ड्राइभिङ लाइसेन्स’ भित्र रहने क्यूआर कोड स्क्यान गरेर ट्राफिक प्रहरीले इलेक्ट्रोनिक चलान जारी गर्ने व्यवस्था सुरु गरिएको हो
- वाग्मती प्रदेश सरकारले सुरुवाती चरणमा क्यूआर कोड स्क्यान गर्ने १०४ थान स्मार्टफोन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ ।
- ती स्मार्टफोनमा चालकको नागरिक एपभित्रको क्यूआर कोड स्क्यान गरेर विवरण हेर्ने र आवश्यक पर्दा जरिवाना तोक्ने सफ्टवेयर इस्टल गरिएको छ ।