Lesson : राष्ट्रिय समसामयिक
नेपाल संवत् ११४५ सुरु
नेपाल संवत् ११४५ सुरु भएको छ
- कहिले ? : २०८१ कार्तिक १७
- हरेक बर्ष कात्तिक शुक्ल प्रतिपदा बाट नेपाल संवतको नयाँ साल सुरु हुन्छ
- राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गरेका थिए
- शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा : २०५६ मङ्सिर ३
- नेपाल सम्वतलाई राष्ट्रिय सम्वत् को मान्यता : विसं २०६५
- सबै सरकारी कागजातमा नेपाल सम्वत उल्लेख गर्ने निर्णय : २०८० कार्तिक २८