Lesson : साहित्य, पुरस्कार र सम्मान
बुकर पुरस्कार २०२२
बुकर पुरस्कार २०२२ : Tomb of Sand लाइ प्रदान
- घोषणा मिति : २०२२ मे २७ (२०७९ जेठ १३)
- पुरस्कार पाउने कृति : Tomb of Sand
- लेखक : गीतान्जली श्री , भारत
- गितान्जलीले लेखेको हिन्दि उपन्यास 'रेत समाधि' को अंगेजी अनुवाद Tomb of Sand हो ,
- यसको अनुवादक डेजी रकवेल रहेकी छिन
- द म्याम्बुकर प्राइज पनि भनेर चिनिने यो पुरस्कार हरेक बर्ष अंग्रेजीमा लेखिने कृतिको लागि प्रदान गरिन्छ ,
- सन् १९६९ बाट वितरण सुरु गरिएको यो पुरस्कारको राशि ५० हजार पाउण्ड रहेको छ