Lesson : साहित्य, पुरस्कार र सम्मान
मानपदवी , अलंकार र पदक २०७९
सरकारले संविधान दिवसको अवसरमा विभिन्न मानपदवी , अलंकार र पदकको घोषणा गरिएको छ
- कहिले ? : २०७९ असोज ३
- नेपालको सबै भन्दा ठुलो मानपदवी नेपाल रत्न स्व. सुशील कोइरालालाई प्रदान गरिएको छ
- नेपाल रत्न : स्व सुशील कोइराला
- राष्ट्र गौरव :
- स्व. जीवराज न्यौपाने (आश्रित) - राजनीतिज्ञ
- खिलराज रेग्मी - मन्त्रिपरिषदका पुर्व अध्यक्ष
- सत्यमोहन जोशी - संस्कृतिविद
- सुप्रसिद्द प्रवल जनसेवा श्री : डा. जगमान गुरुङ - संस्कृतिविद
- संविधान दिवसको अवसर पारेर यो बर्ष ९९८ जनालाई पदक वितरण गरिएको छ