Lesson : साहित्य, पुरस्कार र सम्मान
राष्ट्रिय कविता महोत्सव २०८० सम्पन्न
राष्ट्रिय कविता महोत्सव २०८० सम्पन्न भएको छ
- कहिले ? : २०८० असार ९
- राष्ट्रिय कविता महोत्सव नेपाल प्रज्ञा प्रतिष्ठानको बार्षिकउत्सवको अवसरमा आयोजना गरिन्छ
- महोत्सवमा प्रस्तुत कविता मध्ये उत्कृष्ट १० कवितालाई पुरस्कृत गर्ने गरिन्छ
उत्कृष्ट १० कविता :
- छोरि, सिमाना र देश - उमेश पुन
- रक्तिम कथा - कृपा करुणा पोखरेल
- मुई गोठ नाइँ झान्या हुँ - खिमानन्द जोशी
- प्रश्नहरुको विज्ञप्ति - जीवन आरोही
- हुन्के बे बड्डा - टंकबहादुर झाँक्री मगर
- कविले के सम्झियो - तिर्थराज विश्वकर्मा
- भेरी अभिशप्त बगिरहेछ - नविन अभिलाषी
- सन्निको मान्स - पुर्णानन्द ओझा
- नौरानको नाम - प्रकाश दिप्साली राई
- परिचय-पत्र - राधिका कल्पित