Lesson : खेलकुद
महिला साफ फुटबल च्याम्पियनशिप २०२२ को उपाधि बंगलादेशलाइ
नेपाल महिला साफ फुटबल च्याम्पियनशिप २०२२ को उपविजेतामा सिमित भएको छ
- फाइनल खेल : २०७९ असोज ३
- विजेता : बंगलादेश (पहिलोपल्ट)
- उपविजेता : नेपाल (पाँचौं पटक)
- बंगलादेशले नेपाललाई ३-१ ले स्तब्ध पार्दै उपाधि जितेको हो,
- नेपालले भारतलाई १-० गोल अन्तरले हराउदै फाइनलमा पुगेको थियो,
- प्रतियोगिता अवधि : २०७९ भदौ २१ देखि असोज ३ (सेप्टेम्बर ६-१९, २०२२)
- आयोजक : नेपाल
- आयोजना स्थल : त्रिपुरेश्वरकाे दशरथ रङ्गशाला
- यस प्रतियोगितामा नेपालसहित सात टोलीले प्रतिस्पर्धा गर्ने छन्
- सहभागी टिम : नेपाल, भारत, भुटान, श्रीलंका, बंगलादेश, माल्दिभ्स र पाकिस्तान
- २०१९ को अघिल्लो संस्करणको विजेता भारत भएको थियो भने नेपाल उपविजेता भएको थियो
अन्य अवार्ड :
- भ्यालुएबल प्लेयर : सविना खातुन (बंगलादेश)
- सबैभन्दा बढी गोल गर्ने खेलाडी : सविना खातुन (बंगलादेश) - ८ गोल
- उत्कृस्ट गोलाकिपर : रुपना चक्मा (बंगलादेश)
- फेयर प्ले अवार्ड : बंगलादेश