Lesson : खेलकुद
प्रधानमन्त्री कप वान डे क्रिकेट २०७९
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट २०७९ सम्पन्न भएको छ
- कहिले ? : २०७९ कार्तिक २६
- विजेता : एपीएफ (शसस्त्र प्रहरी बल)
- उपविजेता : नेपाल आर्मी
- फाइनलमा एपीएफले आर्मीलाई ४ विकेटले पराजित गरेको हो
- प्रतियोगिता अवधि : २०७९ कार्तिक १३ देखि २०७९ कार्तिक २६ सम्म
- आयोजक : नेपाल क्रिकेट संघ
- खेल मैदान : टियु क्रिकेट मैदान र मुलपानी मैदान
- सहभागी टिम : १० टिम
- सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।
- समूह ‘ए’ मा एपीएफ र आर्मीसँगै कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेश छन् ।
- यस्तै समूह ‘बी’ मा एपीएफसँगै वाग्मती, लुम्बिनी, मधेस र प्रदेश नम्बर १ रहेका छन् ।