Lesson : खेलकुद
'एसीसी यू-१६ इस्ट जोन कप'को उपाधि नेपालले जित्यो
'एसीसी यू-१६ इस्ट जोन कप'को उपाधि नेपालले जितेको छ
- फाइनल खेल : ४ जुलाई २०२३
- विजेता : नेपाल यु- १६ टिम
- उपविजेता : मलेसिया यु- १६ टिम
- नेपालले २०१ रनले हराउदै उपाधि जितेको हो,
- सहभागी देश : Nepal, Hongkong, Singapore, Maldives, Thailand, Malaysia र Thailand
- आयोजक : मलेसिया