Lesson : दिवस र नाराहरु
१८ औं राष्ट्रिय कफी दिवस २०७९
१८ औं राष्ट्रिय कफी दिवस २०७९ मनाइएको छ !
- कहिले ? : २०७९ मङ्सिर १ गते
- २०७९ को नारा : वसायिक कफी खेतीमा जोड , गुणस्तरीय उत्पादन हाम्रो अठोट'
- वि स २०६२ देखि हरेक बर्षको मङ्सिर १ गते राष्ट्रिय कफी दिवस मनाउने गरिन्छ
- वि.सं. १९९५ सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको वीउ गुल्मीको आँपचौरमा रोपण गरे पछि नेपालमा कफी खेती सुरूवात भएको मानिन्छ ।
- कुल उत्पादनको २५ प्रतिशत कफी निर्यात हुँदै आएको छ।