Lesson : दिवस र नाराहरु
अन्तराष्ट्रिय अपाङ्ग दिवस २०२२
अपाङ्गता भएका व्यक्तिको 31 औँ अन्तर्राष्ट्रिय दिवस मनाइएको छ
- कहिले ? : २०२२ डिसेम्बर ३
- २०२२ को नारा :
- राष्ट्रिय नारा : "समावेशी विकासका लागि रुपान्तरित समाधानः पहुँचयुक्त र समतामूलक विश्वका लागि ऊर्जावान सृजनशीलताको प्रावधान"
- अन्तराष्ट्रिय : "Transformative solutions for inclusive development: the role of innovation in fuelling an accessible and equitable world"
- सन १९९२ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष ३ डिसेम्बरका दिन यो दिवस मनाउन थालिएको हो।