Lesson : दिवस र नाराहरु
नवौ राष्ट्रिय टोपी दिवस
नवौं राष्ट्रिय नेपाली टोपी दिवस मनाइएको छ
- कहिले ? : २०७९ पुष १७ (१ जनवरी २०२३)
- हरेक बर्षको अंग्रेजी नयाँ बर्षको दिन राष्ट्रिय टोपी दिवस मनाउने गरिन्छ
- पहिलो टोपी दिवस : सन् १०१५ जनवरी १ मा मनाइएको थियो,
- ऐतिहाँसिक पृष्ठभूमि : जङ्गबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ
- यो दिवस सरकारी तवरमा नभई स्वत:स्फुर्त रुपमा सन् २०१५ देखि मनाउन थालिएको हो