Lesson : दिवस र नाराहरु
राष्ट्रिय कृषि जैविक विविधता दिवस २०७९
प्रथम राष्ट्रिय कृषि जैविक विविधता दिवस २०७९ मनाइएको छ
- कहिले ? : २०७९ माघ १
- २०७९ को नारा : ‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’
- सरकारले बजेट वक्तव्यमार्फत विसं २०७९ लाई समेत राष्ट्रिय कृषि जैविक विविधता वर्ष घोषणा गरी विभिन्न कार्यक्रम गर्दै आएको छ,
- यो नेपालको पहिलो राष्ट्रिय कृषि जैविक विविधता दिवस हो ,
- यो बर्ष देखि हरेक बर्षको माघ १ गते यो दिवस मनाइने