Lesson : दिवस र नाराहरु
राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७९
२५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७९ मनाइएको छ
- कहिले ? : २०७९ माघ २
- २०७९ को नारा : 'भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’
- विसं १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा गएको भूकम्पको सम्झनामा यो दिवस मनाउने गरिन्छ
- २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो ।
नेपालका मुख्य २ भूकम्प
- १९९० माघ २ :
- म्याग्निच्युट : ८.४ रेक्टर स्केल
- केन्द्रविन्दु : संखुवासभाको चैनपुर
- मानवीय क्षति : आठ हजार ५ सय १९ जनाको मृत्यु भएको
- २०७२ बैशाख १२ :
- म्याग्निच्युट : ७.८ रेक्टर स्केल
- केन्द्रविन्दु : गोरखाको बारपाक
- मानवीय क्षति : ८ हजार ६ सय ३३ जनाको मृत्यु