Lesson : दिवस र नाराहरु
अन्तराष्ट्रिय भन्सार दिवस २०२३
७१ औं अन्तराष्ट्रिय भन्सार दिवस २०२३ मनाइएको छ
- कहिले ? : २६ जनवरी २०२३
- विश्व भन्सार संगठनको निर्णयअनुसार हरेक वर्षको जनवरी २६ का दिन अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउन थालिएको हो ।
- सन् २०२३ को नारा : “Nurturing the Next Generation: Promoting a Culture of Knowledge-sharing and Professional Pride in Customs”
- विश्व भन्सार संगठनको स्थापना २६ जनवरी १९५३ मा भएको थियो
- विश्व भन्सार संगठनको प्रधान कार्यालय बेल्जियमको ब्रसेल्समा रहेको छ