Lesson : दिवस र नाराहरु
सगरमाथा दिवस २०२३
१६ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ
- कहिले ? : २९ मे २०२३
- हरेक वर्ष मे २९ मा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइन्छ
- सन् २०२३ को नारा : "Climbing Responsibly ; Celebrating Sustainability"
- सन् १९५३ मे २९ का दिन तेन्जिङ्ग नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथाको शिखर चुम्न सफल भएको सम्झनामा सन् २००८ देखि अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालिएको हो ।
- सन् २०२२ सम्ममा ७ हजार २ सय ५१ जनाले सगरमाथा आरोहण गरेका छन्
- सरकारले आरोहणका लागि हालसम्म ४१४ वटा हिमाल खुला गरेको छ ।