Lesson : दिवस र नाराहरु
सुर्तीजन्य पदार्थरहित दिवस २०२३
सुर्तीजन्य पदार्थरहित दिवस २०२३ मनाइएको छ
- कहिले ? : २०२३ मे ३१
- हरेक बर्षको मे ३१ मा सुर्तीजन्य पदार्थरहित दिवस ( मनाइन्छ
- सन् २०२३ को नारा : “Grow Food, Not Tobacco”
- नेपाल धुम्रपान गर्ने देशहरुको २२ औं स्थानमा पर्छ ।
- नेपालले सुर्तीजन्य बस्तुको नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि सन् २००६ नोभेम्बरमा अनुमोदन गरी सदस्य देश बनिसकेको छ
- यो दिवस सन् १९८८ देखि मनाउन थालिएको हो