Lesson : दिवस र नाराहरु
विश्व रक्तदाता दिवस २०२३
विश्व रक्तदाता दिवस २०२३ मनाइएको छ
- कहिले ? : २०२३ जुन १४
- हरेक बर्षको जुन १४ मा विश्व रक्तदाता दिवस मनाउने गरिन्छ
- सन् २०२३ को नारा :
- राष्ट्रिय : ‘नियमितरूपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’
- अन्तराष्ट्रिय : “Give blood, give plasma, share life, share often.”
- आजको दिनलाई रक्तदातालाई धन्यवाद दिने दिनका रूपमा पनि मनाउने गरिन्छ ।
- Blood Group का पिता Karl Landsteiner को जन्मदिनको सम्झनामा सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो,
- नेपालका पहिलो रक्तदाता दयावीर कंसाकारलाइ मानिन्छ ,