Lesson : दिवस र नाराहरु
अन्तर्राष्ट्रिय योग दिवस २०२३
अन्तराष्ट्रिय योग दिवस २०२३ मनाइएको छ
- कहिले ? : २०२३ जुन २१
- हरेक बर्षको जुन २१ मा अन्तराष्ट्रिय योगा दिवस मनाइन्छ
- सन् २०२३ को नारा : “Yoga for Vasudhaiva Kutumbakam”
- सन् २०२२ को नारा : ‘मानवताका लागि योग’ (Yoga for Humanity)
- संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २०१५ देखि हरेक वर्षको जुन २१ तारिखमा विश्वभर योग दिवस मनाउन थालिएको हो ।
त्यस्तै राष्ट्रिय योग दिवस,
- कहिले ? : हरेक बर्षको माघ १
- २०७९ को नारा : ‘स्वस्थ जीवनको चाहना : योग, शिक्षा र साधना’