Lesson : अन्तराष्ट्रिय समसामयिक
टर्कीको नाम फेरियो, अब टर्किये
संयुक्त राष्ट्र सङ्घले टर्की गणराज्यको नाम परिवर्तन गर्ने अनुरोध स्वीकार गरेको छ ।
- पुरानो नाम : टर्की
- नयाँ नाम : टर्किये
- संयुक्त राष्ट्र संघले नाम परिवर्तन स्वीकार गरेको मिति : २ जुन २०२२
- टर्कीका राष्ट्रपति रेचप तैयप एर्दाेआनले गएको डिसेम्बरमा आफ्ना देशका नागरिकलाई अन्तर्राष्ट्रियस्तरमा हरेक भाषामा टर्किये नाम प्रयोग गर्न भन्नुभएको थियो । त्यसबेला एर्दाेआनले टर्कियेलाई सबै देशले मान्दछ भन्नुभएकाे थियाे ।
- उहाँले टर्कीयेले टर्कीका नागरिककाे संस्कृति, सभ्यता र मान्यतालाई राम्राेसँग प्रतिनिधित्व गर्ने बताउनुभएकाे थयाे ।