Lesson : अन्तराष्ट्रिय समसामयिक
श्रीलंकाका राष्ट्रपति द्वारा राजिनामा
श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापक्षले पदबाट राजिनामा दिएका छन्
- राजिनामा दिएको मिति : २०२२ जुलाई १४ (२०७९ असार ३०)
- श्रीलंकामा ज्यानको समेत जोखिम बढेपछि राष्ट्रपति राजापाक्ष मुलुक छोडेर भागेका थिए ।
- उनी भागेपछि प्रधानमन्त्री रनिल बिक्रमासिंघेले कार्यवहाक राष्ट्रपतिको रुपमा काम गर्दै आएका छन् ।
श्रीलंकाका पछिल्ला घटनाक्रम :
- राष्ट्रपतिले देश छोडेका : १२ जुलाई २०२२
- देशमा संकटकाल घोषणा : १३ जुलाई २०२२
- राष्ट्रपति निवास जनताको कब्जामा : ७ जुलाई २०२२
- देश टाट पल्टिएको घोषणा : २२ जुन २०२२