Lesson : अन्तराष्ट्रिय समसामयिक
भारतमा ५–जी मोबाइल सेवा सुरु
भारतमा ५–जी मोबाइल सेवा सुरु भएको छ
- कहिले ? : १ अक्टोबर २०२२
- ‘इन्डिया मोबाइल कांग्रेस, २०२२’ मा प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त सेवाको औपचारिक उद्घाटन गरेका हुन् ।
- हाललाई भारतका ८ सहरमा सेवा उपलब्ध गराइएको छ ।
- भारत सरकारले आगामी वर्षसम्म ५–जी सेवालाई मुलुकभर नै विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।
- दूरसञ्चार कम्पनी एयरटेलले शनिबारदेखि नै दिल्ली, मुम्बई, बेंगलुरु, वाराणसीलगायत ८ सहरमा ५–जी सेवा दिन सुरु गरेको छ ।