Lesson : अन्तराष्ट्रिय समसामयिक
विश्व भोकमरी सूचकाङ्क २०२२
विश्व भोकमरी सूचकाङ्क २०२२ सार्वजनिक भएको छ
- नेपालको स्थान : ८१ औं
- नेपालको अंक : १९.१ अंक
- कम अंक हुनेको कम र बढी अंक हुनेको बढी भोकमरीको अवस्था जनाउदछ
- सर्वेक्षणमा संलग्न देश : १२०
दक्षिण एसियाको अवस्था :
- श्रीलंका : ६४ औं (१३.६ अंक)
- नेपाल : ८१ औं (१९.१ अंक)
- बंगलादेश : ८४ औं (१९.६ अंक)
- पाकिस्तान : ९९ औं (२६.१ अंक)
- भारत : १०७ औं (२९.१ अंक)
- अफगानिस्तान : १०९ औं (२९.९ अंक)