Lesson : अन्तराष्ट्रिय समसामयिक
चर्चामा Chat GPT : तपाइले जान्नैपने तथ्यहरु
पछिल्लो समय च्याटजीपीटी नामक नयाँ एप्लिकेसनको व्यापक चर्चा चलिरहेको छ
- एप्लिकेशनको नाम : ChatGPT (च्याट जिपिटि)
- सार्वजनिक मिति : ३० नोभेम्बर २०२२
- सार्वजनिक गर्ने कम्पनि : OpenAI (ओपन एआइ)
- OpenAI अमेरिकी अरबपति एलन मस्कको कम्पनि हो,
के हो च्याट जीपीटि ?
- यो एउटा कुराकानी गर्न सकिने कम्प्युटर बट हो , जसले प्रयोगकर्ताले सोधेका प्रश्नको सटिक उत्तर दिनेगर्छ
- यसले कृत्रिम बैद्दिकता (Artificial Intelligence) को आधारमा प्रयोगकर्तालाई जवाफ दिने गर्दछ