Lesson : अन्तराष्ट्रिय समसामयिक
टर्कीएमा दुई शक्तिशाली भूकम्प, हजारौको मृत्यु
टर्कीएमा दुई शक्तिशाली भूकम्प गएका छन्
- पहिलो भूकम्प :
- कहिले ?: ६ फेब्रुअरी २०२३,
- केन्द्रविन्दु : दक्षिण-पूर्वी टर्कीएको गाजियान्टापको नर्दागी
- म्याग्निच्युड : ७.८ रेक्टर स्केल
- समय : बिहान ४ बजेर १७ मिनेटमा
- दोस्रो भूकम्प :
- कहिले ?: ६ फेब्रुअरी २०२३,
- केन्द्रविन्दु : दक्षिण-पूर्वी टर्कीएको गाजियान्टापको नर्दागी
- म्याग्निच्युड : ७.५ रेक्टर स्केल
- समय : बिहान ४ बजेर १७ मिनेटमा
- भूकम्पको धक्का राजधानी अंकारासहित टर्कीका विभिन्न सहरहरूमा महसुस गरिएको छ । भूकम्पको धक्का सिरिया र लेबनानसम्म महसुस गरिएको थियो,
- भूकम्पमा परी ११ हजार भन्दा बढी मानिसको मृत्यु भैसकेको छ