Lesson : अन्तराष्ट्रिय समसामयिक
भारत बन्याे विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश
भारत विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश बनेको छ
- संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यु.एन.एफ.पीए.) ले भारतलाई सबैभन्दा बढी जनसंख्या भएको देशको सूचीमा सूचीकृत गरेको हो ।
- भारत चीनभन्दा २९ लाख बढी जनसंख्या भएको देश बनेको छ ।
- यूएनएफपीएको द स्टेट अफ वर्ल्ड पपुलेसन रिपोर्ट, २०२३ मा भारतको जनसंख्या एक अर्ब ४२ करोड ८६ लाख र चीनको जनसंख्या एक अर्ब ४२ करोड ५७ लाख रहेको उल्लेख छ ।
विश्वका सबैभन्दा बढी जनसंख्या भएका देशहरु
- भारत
- चिन
- अमेरिका
- इन्डोनेसिया
- पाकिस्तान