Lesson : अन्तराष्ट्रिय समसामयिक
बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक
बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक सम्पन्न
- कहिले ? : २०२३ मे ६ (२०८० बैशाख २३)
- लन्डनको प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबीमा राज्याभिषेक समारोहको आयोजना भएको थियो,
- २ दशमलव २३ किलो तौलको सुन र हीरा जवाहरात जडित श्रीपेच राजाहरूले राज्याभिषेकको बेला मात्रै पहिरन्छन् ।
- राजमुकुट पछिल्लो पटक सन् १९५३ मा महारानी एलिजाबेथले उहाँको राज्याभिषेकमा पहिरिनुभएको थियो ।
- चार्ल्स तृतीय राजा बनेका : १० सेप्टेम्बर २०२२
- पुरा नाम : Charles Philip Arthur George
- यस अघि बेलायतको राष्ट्र प्रमुखको रुपमा रहेकी रानी एलिजावेथ द्वित्तीयको ८ सेप्टेम्बर २०२२ मा निधन भएको थियो,
- एलिजावेथ द्वित्तीय बेलायतमा सर्वाधिक शासन गर्ने राष्ट्र प्रमुख थिइन्