Lesson : अन्तराष्ट्रिय समसामयिक
काेराेनाकाे 'विश्वव्यापी स्वास्थ्य सङ्कटकाल' सकिएको घोषणा
WHO ले काेराेनाकाे 'विश्वव्यापी स्वास्थ्य सङ्कटकाल' सकिएको घोषणा गरेको छ
- कहिले ? : २०२३ मे ५ (२०८० बैशाख २२)
- सन् २०२१ काे जनवरीमा हरेक हप्ता औसतमा एक लाख जना काेराेना सङ्क्रमितकाे ज्यान जाने गरेकाेमा याे सङ्ख्या अहिले तीन हजार पाँच सय जनामा झरेकाे डब्ल्यूएचओले जनाएकाे छ ।
- डब्ल्यूएचओ प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले काेराेना महामारीका विश्वभर कम्तीमा ७० लाख मानिसकाे ज्यान गएकाे बताउनुभयाे ।
- WHO ले ३० जनवरी २०२० मा कोरोनालाई 'विश्वव्यापी स्वास्थ्य सङ्कटकाल' घोषणा गरेको थियो