Lesson : अन्तराष्ट्रिय समसामयिक
छैठौं हिन्द महासागर सम्मेलन २०२३
छैठौं हिन्द महासागर सम्मेलन २०२३ सम्पन्न भएको छ
- सम्मेलन अवधि : १२-१३ मे १०२३ (२०८० बैशाख २९ र ३०)
- आयोजना स्थल : ढाका, बंगलादेश
- उद्घाटन : बंगलादेशकी प्रधानमन्त्री शेख हसिना द्वारा
- सम्मेलनको नारा : “Peace, Prosperity and Partnership for a Resilient Future”
- हिन्द महासागर क्षेत्रका देशहरु मिलेर आयोजना गर्ने यो सम्मेलन सन् २०१६ बाट सुरु भएको थियो,
- सन् २०२३ को छैठौं सम्मेलनमा विभिन्न २५ देशका १५० प्रतिनिधि सहभागी रहेका थिए
Indian Ocean Conference (IOC) का हालसम्म भएका सम्मेलनहरु
- सन् २०१६ - सिंगापुर
- सन् २०१७ - कोलम्बो, श्रीलंका
- सन् २०१८ - हनोई , भियतनाम
- सन् २०१९ - माल्दिभ्स
- सन् २०२१ - अबुधावी, युएई
- सन् २०२३ - ढाका, बंगलादेश