Lesson : अन्तराष्ट्रिय समसामयिक
अन्तरिक्षमा जाने पहिलो अरबी महिला
रेयाना बर्नावी बनिन अन्तरिक्ष पुग्ने पहिलो अरबी महिला
- कहिले ? : २०२३ मे २१
- नाम : रेयाना बर्नावी
- स्पेस एक्सको फल्कन–९ रकेटमार्फत् अन्तरिक्षमा गएकी हुन्
- बर्नावीसँगै पुरुष अन्तरिक्षयात्री तथा मिसन विशेषज्ञ अली अलकर्नी पनि अन्तरिक्ष पुगेका छन् ।
- साउदी अरबमा महिलाहरूले आफैँ गाडी चलाउने अधिकार सन् २०१८ मा मात्रै पाएका थिए ।